बाहिरियो ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य

September 25, 2024 at 10:39 PM

काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलिचत्र ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरिएको छ । रिलिजअगावै चलचित्रमा समावेश क्लाइमेक्स दृश्य टिकटकमा आएको हो । सार्वजनिक दृश्य त्रिभुवन विमानस्थलको छ । जहाँ चलचित्रका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिनुभएको छ । उहाँले निलो ब्याग,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...