काठमाडौं- सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को निर्माण टिम कास्टिङ लाइनअपलाई मजबुद बनाउँदै अघि बढेको छ । यसै साताबाट फ्लोरमा जान लागेको फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रवेश भएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो । निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरेका छन् । ‘महत्वपूर्ण भुमिकाको लागि सुरक्षा जी ‘जेरी अन टप’मा अनुबन्ध हुनुभएको छ, न्यौपानेले भने,’उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’ न्यौपानेले अझै अन्य स्टारकास्ट पनि फिल्मसँग जोडिएको भन्दै त्यो सरप्राइज फ्लोरमा जाँदासम्म खुल्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...