चलचित्र ‘खुस्मा’को एक हप्ताको व्यापार ४ करोड ५५ लाख

September 26, 2024 at 10:25 AM

काठमाडौं। गत बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले पहिलो हप्ता करिब ४ करोड ५५ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन्। वितरक शाहीका अनुसार ‘खुस्मा’ले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा राम्रो व्यापार गरेको छ। यो चलचित्रले पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, विराटनगर, धरान, इटहरी, दमक, र बिर्तामोडजस्ता सहरमा बढी व्यापार गरेको छ। एम मिडिया प्रालिको ब्यानरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...