काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित हुनुभएको छ । यो चलचित्रमा यसअघि अभिनेता अनमोल केसी, अभिनेत्रीत्रय सुरक्षा पन्त, आँचल शर्मा र जसिता गुरुङ अनुबन्धित भइसक्नुभएको छ । केदारको प्रवेश भएसँगै चलचित्रमा कलाकारको ‘लाइनअप’ पूरा भएको निर्माता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा केदार मुख्य भूमिकामा देखिनुहुनेछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...