‘छक्का पञ्जा–५’ ले‘द बिगेस्ट रोस्टिङ ब्याटल’ टिकट बिक्रीको ४० प्रतिशत विपद् पीडितहरूको उद्धारमा लगाउने

September 29, 2024 at 08:48 AM

काठमाडौं। देश र जनताले विपद् भोगिरहेका बेला कलाकारितामार्फत सहयोग गर्न सकिने ठहर गर्दै, नेपाली मनोरञ्जन उद्योगका दुई चर्चित टिमहरू ‘छक्का पञ्जा ५’ र ‘कमेडी च्याम्पियन’ले संयुक्त आयोजना गर्न लागेको ‘द बिगेस्ट रोस्टिङ ब्याटल’ कार्यक्रमबाट सङ्कलित रकमको ४० प्रतिशत विपद् पीडितहरूको उद्धारमा सक्रिय संस्थाहरूलाई सहयोग गर्ने निर्णय गरेका छन् । ‘छक्का पञ्जा ५’ प्रचारको उद्देश्यले आयोजना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...