टेलिभिजनमा फर्किँदै ‘सिन्दूर’

December 16, 2023 at 06:47 AM

काठमाडौं । कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल सिन्दुर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दूरको निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहित टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्यनजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहीर भएकाले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...