काठमाडौं- प्रदीप शाहीको निर्देशनमा निर्माण भएको फिल्म ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ । साइन्स फिक्सन जनराको यो फिल्ममा निर्माण भइरहेको अपर मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको हो । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको हो । यो फिल्मको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक शाहीले जानकारी दिएका छ्न् । फिल्मको प्रदर्शन मिति भने तय भई सकेको छैन । निर्देशक शाहीका अनुसार अनुसार नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गरिएको हो । ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...