‘ज्वाइँ साब’का गोवर्धन पण्डित

October 2, 2024 at 06:14 AM

काठमाडौं। जितु नेपाल र नीति शाहको प्रमुख भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ असोज २४ गते फूलपातीको दिन रिलिज हुने तयारीमा छ। हालै यसको एक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा जितु नेपाललाई गोवर्धन पण्डितको रूपमा चित्रण गरिएको छ। वृद्ध पात्रको रूपमा देखिएका उनलाई चस्मा र लामो दाह्रीसहित परम्परागत नेपाली पहिरनमा प्रस्तुत गरिएको छ, जसले उनको चरित्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...