विराज भट्टको फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक

October 2, 2024 at 08:25 AM

काठमाडौं । यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ । सुपरस्टार विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । १२ गाउँ भन्ने ठाउँमा वर्चश्व जमाएर बसेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...