प्रदर्शनमा आयो ‘बेहुली फ्रम मेघौली’, प्रिमियरमा तारिफको वर्षा

October 3, 2024 at 03:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज १७ गते दशैंको घटस्थापनाको अवसर पारेर आज बिहीबारबाट सिनेमा ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरुवात गरेको छ । सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । एकै हप्तामा २३ सिनेमा प्रदर्शन भैरहेको बेला यो सिनेमाले सोलो रिलिजको दुर्लभ अवसर पाएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...