काठमाडौं– सलोन–सलिना फिल्म्सको ब्यानरमा बन्ने नयाँ नेपाली फिल्म ‘रंगी’ को स्क्रिप्ट पूजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीवार कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो । सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने फिल्मको स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठसहित फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुको उपस्थिति थियो । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहने छ । फिल्मको छायांकन आगामी कार्तिक ५ गतेदेखि प्रारम्भ हुनेछ । निर्देशक न्यौपानेसँग फिल्म छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, ‘म यस्तो गीत गाउँछु–२, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...