‘पूर्ण बहादुरको सारङ्गी’को ‘मैजारो’ रिलिज

October 3, 2024 at 12:25 PM

रंगखबर, काठमाडौँ: बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् । गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...