काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी क्रियसनको व्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । सार्वजनिक शीर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत भने स्वर भरत अधिकारी, प्रशान्त सिवाकोटी, टीकाराम श्रेष्ठ र रोषा फुयाँलको रहेको छ । सार्वजनिक गीतमा चलचित्र प्रमुख पात्रहरू सबै फिचर्ड छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...