दीपकले किन भने – ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’

October 4, 2024 at 05:57 AM

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुन अब केही दिनमात्र बाँकी छ । बडादशैँको फूलपातिका दिन अर्थात यही असोज २४ गतेदेखि यो फिल्म दर्शकमाझ आउने छ । फिल्मले हालसम्म सार्वजनिक गरेका प्रचार सामग्रीले दर्शकको ध्यान आकर्षित गर्न सफल भैसकेका छन् । खासगरि फिल्मका दुई गीतहरु बिहे भाको छैन तथा ब्रेकअप सङले दर्शकको ध्यान आकर्षित गर्न सफल भए । गीतका शब्दलाई सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरु पनि नगरिएको होइनन्, तर सार्वजनिक भएका रिल तथा टिकटकले यी दुबै गीतहरु अत्यन्त लोकप्रिय भैसकेको प्रमाणित गरिसकेका छन् । यसैबीच, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...