म जबरजस्ती हिरो बनेको होइन: जितु नेपाल

October 4, 2024 at 10:27 AM
1 min read

काठमाडौं। जितु नेपाल नेपाली कलाकारिता क्षेत्रमा नयाँ होइनन्, तर चलचित्रको ‘हिरो’को रूपमा भने उनीसँग लामो अनुभव छैन। विभिन्न टेलिसिरियलमा प्रमुख अभिनय गर्ने उनी चलचित्रमा भने सानो सानो भूमिकामा अभिनय गर्थे। जब चलचित्र दीपक-दिपाको समूहले चलचित्र बनाउने निर्णय गर्‍यो तब जितु पनि अभिनेतामा प्रमुख भूमिकामा उदाए। जितु प्रमुख भूमिकामा रहेता पनि उनले एक्लै भने चलचित्रमा लिड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...