काठमाडौं– आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पञ्जा–५’ को बहुप्रतिक्षित ट्रेलर शनिवार साँझ सार्वजनिक भएको छ । बडादशैँको फूलपातिका दिन अर्थात असोजको २४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरमा कमेडी, राजनीतिक विषयवस्तु, कर्मचारीतन्त्रदेखि एआई प्रविधिबाट तस्विर परिवर्तन गरिएको प्रसंग समेटिएका छन् । ट्रेलरमा प्रेम र पारिवारिक विषयवस्तुसमेत समावेश छ । फिल्म प्रदर्शनमा आउनुभन्दा छ दिनअघि सार्वजनिक करिव चार मिनेट लामो ट्रेलरले फिल्म रोमाञ्चक बनेको अनुमान गर्न सकिन्छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...