काठमाडौं- असोज १७ गते अर्थात् गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको थियो । शुक्रबार पनि राम्रो व्यापार गरेको फिल्मले भने शनिबार देशभरका फिल्म हलमा आक्रामक व्यापार गरेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको फाइदा फिल्मलाई मिलिरहेको छ । फिल्मले आज शनिबार बिहानी शोबाट नै हाउसफूल व्यापारको सुरुवात गरेपछि फिल्मको निर्माण टिम कलाकार सहित विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । आफ्नै अगाडी फिल्मका कलाकारहरु देख्दा सिनेमा हेर्न हलमा पुगेका विशेषगरी महिला दर्शकले फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कालाई आफ्नै कथा उठाएकोमा धन्यवाद ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...