अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’

October 6, 2024 at 09:21 AM
1 min read

काठमाडौं- अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म ‘अनौठो तृष्णा’ सार्वजनिक हुने भएको छ । मंगलवार अर्थात यही अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो। निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, श्रेष्ठ खड्का, अलिसा शर्मा, विकास लामिछाने आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। क्राइम तथा सस्पेन्स जनराको यो फिल्मको कथा बाबुराम निरौलाले लेखेका छन्। स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको निर्माणमा बनेको यो फिल्मका निर्माता सुगम आचार्य र निरन्जनले प्रधान हुन्। फिल्म निर्माण टिमदेखि सम्पूर्ण कलाकार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...