तुलसी घिमिरेको ‘पहाड’ मा बिपिन कार्की

October 7, 2024 at 10:56 AM

निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन । आईतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन् । तुलसी घिमिरेका ससुरा समेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन । गीतलाई निर्देशक घिमिरेले लेखेका हुन । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...