मिसेस् नेपाल वर्ल्ड २०२४: ट्यालेन्ट राउन्डमा २९ प्रतियोगीको विभिन्न प्रतिभा प्रदर्शन

October 7, 2024 at 02:24 PM

काठमाडौं। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड २०२४’ का प्रतियोगीहरूले ट्यालेन्ट राउन्डमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। काठमाडौंको धुम्बाराहीमा रहेको ‘द भ्वाइस अफ नेपाल’ स्टुडियोमा सम्पन्न ट्यालेन्ट शोमा २९ प्रतियोगीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, र ड्रेस डिजाइनिङ जस्ता विविध कलाहरू प्रस्तुत गरे। प्रतियोगिताको आयोजक संस्था ‘रिबन इन्टरटेनमेन्ट’ का अध्यक्ष निशुकान्त झाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...