‘ज्वाइँ साब’ मा मध्यमवर्गीय युवकको भूमिकामा छु : हिमेश पन्त

October 8, 2024 at 05:48 AM
1 min read

काठमाडौँ- कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट उदाएका कलाकार हिमेश पन्त यही बिहीबार फूलपातीदेखि प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन्। डेब्यु फिल्म ‘वर एन्ड बधु’ पछि हिमेशको यो दोस्रो फिल्म हो। ‘वर एन्ड बधु’ मा अनुबन्धित भएपछि बीचको केही समय उनी राजनीतिमा आबद्ध भए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व गर्दै उनी धादिङबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...