असोज २४ गते रिलिज हुने ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को अग्रीम टिकट बुकिङ खुला

October 8, 2024 at 08:42 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । दसैँको फूलपातीको अवसर पारेर यही असोज २४ गते रिलिज हुने सिनेमा ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को एड्भान्स प्रि-बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआई लगायतका अधिकांश हलमा प्रि-बुकिङ ओपन भएको हो । केही हलले भने प्रि-बुकिङ खुला गर्न बाँकी छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले सबैभन्दा धेरै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...