काठमाडौं- बडादशैँको फूलपातिबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ तथा ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ । सोमवारदेखि यी तिनै फिल्मको मल्टिप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टिप्लेक्सहरुमा सुपरहिट सीरीज ‘छक्का पञ्जा ५’ ले अन्य दुई फिल्मभन्दा धेरै शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई झण्डै एक सय शो दिएको छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...