काठमाडौं– दशैँ भन्ने बित्तिकै तपाईंको मनमा के आउँछ ? राम्रो लगाउने, मीठो खाने, नयाँ ठाउँमा घुम्ने आदि–आदि । भगवती देवीको मन्दिरमा दर्शन गर्न जानेदेखि सपिङ गर्ने, ग्यादरिङ गर्ने अनि आफन्तको टीका लगाउन जाने पनि दशैँ रमाइलो अन्तर्गत पर्दछन् । यी सबै गतिविधिहरुका बीचमा दशैँ आउने बित्तिकै रेडियो, टेलिभिजनदेखि यूट्युब, रिल हुँदै टिकटकसम्म हजारौं पटक बज्ने एउटा गीत छ– दशैँ आयो । वर्षौंअघि प्रदर्शन भएको फिल्म ‘मुगलान’ को यो अति नै लोकप्रिय गीत नसुनि दशैँ नै नआउने कतिपयको बुझाइ छ । लोकनाथ सापकोटाका शब्द, सुरेश अधिकारीको संगीत तथा उदित नारायण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...