‘१२ गाउँ’ युट्युबमा लिक

October 15, 2024 at 03:34 AM

काठमाडौं । नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्र ‘१२ गाउँ’ लिक भएको हो । उक्त च्यानलले ४ घण्टा अघि चलचित्र ‘१२ गाउँ’ को हल प्रिन्ट युट्युबमा अपलोड गरेको देखिन्छ । अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ बडादशैंको फूलपातीका दिनबाट हलहरूमा लागेको थियो । चलचित्र ‘१२ गाउँ’

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...