‘छक्का पञ्जा–५’को पहिलो साताको ग्रस कलेक्सन १० करोड रुपैयाँ

October 17, 2024 at 05:16 AM

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–५’को पहिलो एक साताको ग्रस कलेक्सन १० करोड रुपैयाँ पुगेको छ। निर्माता तथा अभिनेता दीपकराज गिरीले ठुलोपर्दासँग कुरा गर्दै यो कलेक्सनको पुष्टि गरे। उनले यो तथ्याङ्क वितरकहरूको स्रोतलाई उद्धृत गर्दै बताएका हुन्। यो चलचित्र बडा दसैँको फूलपातीका दिन अर्थात् असोज २४ गते रिलिज भएको हो। ‘छक्का पञ्जा–५’सँगै अन्य दुई नेपाली चलचित्रहरू ‘१२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...