‘कर्मा’ को मुख्य भूमिकामा विपिन कार्की

October 18, 2024 at 05:29 AM
1 min read

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘कर्मा’ को मुख्य भूमिकामा विपिन कार्की अनुबन्धित भएका छन्। निर्माण टिमले अभिनेता कार्कीसहितको पोस्टर सार्वजनिक गरेको छ। साथै टिमले छायांकन अगाडी नै चैत २९ लाई प्रदर्शनको मितिसमेत बुक गरिसकेको छ। फिल्म आगामी मंसिरदेखि छायांकन गर्ने निर्माण टिमको तयारी छ। निर्देशक चौधरी स्वयंको कथा रहेको फिल्म एक्सन, ड्रामा र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...