विपिन कार्कीको ‘कर्मा’ आगामी नयाँ वर्षमा रिलिज हुने

October 18, 2024 at 05:11 AM

काठमाडौं। ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कर्मा’ले छायाङ्कन अगावै रिलिज मिति तोकेको छ। अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै चलचित्रको प्रदर्शन मिति चैत २९ अर्थात् नयाँ वर्ष तोकिएको छ र यससँगै पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा विपिन कार्कीलाई जिममा कसरत गरिरहेको देख्न सकिन्छ। उनले ग्रे ट्र्याकसूट र चस्मा लगाएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...