यस्तो छ ‘ह्रस्व दीर्घ’ को टिजर

October 20, 2024 at 05:58 AM
1 min read

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट ८ सेकेन्डको टिजरमा एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई प्रेमीको कथा प्रस्तुत गरिएको छ। उनीहरुकै प्रेम सम्बन्धमा आइपर्ने बाधा र संघर्षको कथा फिल्मको मुख्य कथावस्तु हो। फिल्मको मुख्य भूमिकामा नीता ढुङ्गाना र हरिहर अधिकारी छन्। फिल्ममा रेखा थापा माताको भूमिकामा छिन्। चन्द्र पन्तले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...