रुचाइयो ‘ह्रस्व दीर्घ’को टिजर, नेपाली र साउथ कलाकारको सहकार्यले उत्साहित दर्शक

October 20, 2024 at 09:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर रिलिज गरिएको सिनेमा ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । सिनेमाको सार्वजनिक टिजरले हालसम्म ८ लाख ९१ हजार बढि भ्युज, ३० हजार लाइक र २ हजार ६ सय बढि प्रतिक्रिया पाएको छ । जसमा अधिकांश प्रतिक्रिया सिनेमाको टिजर मन परेको उल्लेख छन् । सिनेमामा एउटै नक्षत्र, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...