‘ज्वाइँ साब’को बक्सअफिस कलेक्सन ३ करोड २५ लाख ग्रस

October 20, 2024 at 08:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीको दिन गत असोज २४ गतेबाट रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’ दर्शकको राम्रो प्रतिक्रिया र अकुपेन्सी सहित दोस्रो सातामा प्रदर्शनरत छ । निर्माण पक्षले आइतबार दोस्रो हप्ताको शनिबारसम्म सिनेमाको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । वितरकका अनुसार सिनेमाले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...