प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ को गीत सार्वजनिक

October 22, 2024 at 04:50 AM
1 min read

काठमाडौँ- दोस्रो सातामा प्रदर्शन भइरहेकाे फिल्म ‘ज्वाइँ साब’ काे गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ। जनक ताम्राकार र महेश ताम्राकारको स्वर रहेको गीतमा हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत छ। गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, नीति शाह, बुद्धि तामाङ र हिमेश पन्तको अभिनय छ। गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ। फिल्मले दोस्रो सातासम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...