सलोन बस्नेतको ‘रंगी’ सुटिङ सुरु

October 22, 2024 at 08:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने सिनेमा ‘रंगी’ सुटिङ सुरु भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता सलोन बस्नेत हुन् । सिनेमाको आज मङ्गलबारबाट सुटिङ सुरु भएको हो । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...