चैत्र १ मा दीपक रौनियार निर्देशित ‘राजागंज’ रिलिज घोषणा

October 22, 2024 at 06:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निार्माण भएको सिनेमा ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमा नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जानकारी दिएको हो । मंगलबार सिनेमाको निर्माण टिमले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सिनेमा आगामी चैत्र १ गतेबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...