नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

December 18, 2023 at 01:19 PM

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी वर म पीपल‘’ सार्वजनिक गरिएको छ । यो गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ । यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...