सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’ को मुर्हत

October 22, 2024 at 08:44 AM

सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘रंगी’ को मङ्गलबारबाट सुटिङ सुरु भएको हो । यो फिल्म सान्भी इन्टरटेनमेन्ट प्रा.लिको व्यानरमा निर्माण हुँदैछ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...