तेल भिसाको कति रमाइलो

October 23, 2024 at 01:36 AM
1 min read

काठमाडौं । निर्देशक शंकर घिमिरेको फिल्म ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक भएको छ । अमेरिकामा छायांकन गरिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नृत्यलाई देखाइएको छ । अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । शिशिर खातीको कोरियोग्राफीमा तयार […]

The post तेल भिसाको कति रमाइलो appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...