इनास मेरिल्यान्डको आयोजनामा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न

October 23, 2024 at 04:41 PM

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको मेरिल्यान्ड शाखाले नेपाली संस्कृति संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ। हालै सम्पन्न भएको इनास मेरिल्यान्डको वार्षिकोत्सव तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रमले नेपाली डायस्पोरामा छुट्टै महत्त्व राख्ने पहिलो कार्यक्रमको रूपमा इतिहास रचेको छ। कार्यक्रममा १७ वर्ष मुनिका बालबालिकाहरूलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको थियो। बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...