‘चित्रा’को टिजरमा एक्सनलाई प्राथमिकता

December 18, 2023 at 11:30 PM
1 min read

काठमाडौं । यही पौस २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी रहेको चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘चित्रा’को सोमबार काठमाडौंमा एक कार्यक्रमबीच एक मिनेट २४ सेकेण्डको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजर बाबु-छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । एक्सनलाई पनि भरमार प्राथमिकता दिइएको टिजरले चलचित्र बदलाको कथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...