‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’

October 24, 2024 at 09:10 AM

कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक भएको छ । ‘रैया चाँदीको’ बोलको दोहोरी ब्याटल गीतमा आशिष अभिरल र मेलिना राइले स्वर दिएका छन् । गीत : नवराज पन्तको शब्द रचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । फिल्म कात्तिक १५ गते रिलिज हुँदैछ । भिडियोमा फिल्मका मुख्य कलाकार विजय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...