काठमाडौं- फ्राईडे रिलिज अन्र्तगर्त आज कार्तिक ९ गते शुक्रवारदेखि अर्जुन कुमारको नयाँ फिल्म सानो संसार पुनः प्रदर्शनमा आएको छ । आज (शुक्रबार) देखि सिनेमाघरमा ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि तीन दिनमै हलबाट उतारिएको यो फिल्मलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शनमा ल्याइएको हो । यो फिल्मको पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो । सो प्रिमियरमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, कलाकार हिमेश पन्तसहित केही हास्य कलाकारहरू तथा फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...