हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

October 25, 2024 at 07:42 AM

काठमाडौं। हरर कमेडी नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले यसको कथावस्तुमा प्रकाश पार्दै, दर्शकलाई हँसाउने र तर्साउने दुवै तत्त्व समेटेको सङ्केत गरेको छ। यो चलचित्र छठ पर्वको अवसर पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदै छ। ट्रेलरमा एक गाउँमा विभिन्न पेसामा संलग्न चार युवाको जीवनमा एक युवतीको आगमनले ल्याएको रोचक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...