‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’

October 27, 2024 at 06:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ। लोकमणि पौडेलको शब्द रहेको गीतमा परशुराम अधिकारीले संगीत भरेका छन्। गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरलाकुमारी पाण्डे, प्रसिना आचार्यलगायत कलाकारको अभिनय छ। विवाहको सेटमा तयार परिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...