रीमालाई ‘राहत’

December 19, 2023 at 11:30 AM

काठमाडौं– अभिनेत्री रीमा विश्वकर्मालाई ‘ह्याप्पी डिभोर्स’ ले राहत दिने अपेक्षा गरिएको छ । यद्यपि, यो फिल्मको छायांकन कहिलेदेखि प्रारम्भ हुने हो, थाहा छैन । रियालिटी शोमा उत्कृष्ट प्रस्तोताको पहिचान बनाइसकेकी रीमाको अभिनय यात्रा भने फलदायी हुन सकेन । तर अब आफ्नै साथी बिमलेश अधिकारीको फिल्मबाट उनलाई आशा छ । अहिले भने उनी प्रेममा छिन् जस्तो छ । बेला–बेला उनी लेख्छिन् पनि । उनको तस्विर र लेखाईले प्रेममा पनि पो छिन् कि भन्ने देखिन्छ । उनले लेखेकी छिन् – ‘कहिले बाफ कहिले झरी बर्सिने आफ्नै मनपरी, तिमी नहुँदा पनि आउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...