‘फेरी रेशम फिलिली’को काठमाडौं र पाँचखाल सेड्युल प्याकअप

October 27, 2024 at 09:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । छायांकनरत सिनेमा ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैं लगत्तै सुरु गरिएको सिनेमाको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो । सिनेमाको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए । सिनेमाको केही प्रतिशत छायांकन निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...