काठमाडौं– फिल्म हातमा नभएपछि नेपाली कलाकार आफू ‘चुजी’ भएको भन्छन् । फिल्म पाएको छैन, कसैले अफर गरेनन् भन्न अप्ठ्यारो भएरै त होला प्रायःले यसै भन्छन् । अभिनेता पुष्प खड्कापछि अभिनेत्री प्रियंका कार्की पनि अब यसै भन्न थालेकी छिन् । अभिनेत्री कार्कीका कुनै पनि सोलो फिल्म हिट छैनन् । मल्टि–स्टारर फिल्ममा भने उनको खुब माग थियो । तर ‘फूलबारी’ फिल्मपछि उनको कुनै फिल्म आएको छैन । पहिला पनि उनले आफैँले फिल्म बनाउने भन्दै स्कृप्ट लेखिरहेको, प्रि–प्रोडक्सनको काम चलेको बताएकी थिइन् । तर ती सबै कुरा हल्लामात्रै बने । ब्राण्डको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...