मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा ‘पूर्ण बहादुरको सारङ्गी’को बलियो पक्ष

October 28, 2024 at 08:04 AM
1 min read

काठमाडौं- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिमले मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा नै ‘पूर्ण बहादुरको सारङ्गी’को स्ट्रङ पक्ष भएको बताएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्भ समुदायको कथा भन्दै छोराका लागि बाउले देख्ने सपनाको कुरा गर्ने बताएको छ । ‘यो चलचित्रले पुस्तान्तरणसहितको रुपान्तरण यो सिनेमाको कथा सार हो । बाउले छोराका लागि देखेको सपनाको कथा हो यो सिनेमा,’ सिनेमाका मुख्य कलाकार विजय बरालले भने, ‘सिनेमा भन्नबित्तिकै केही कथा हुनुपर्छ, यो सिनेमाले भन्ने पनि यही नै हो ।’ उनले आफ्ना लागि सिनेमा विशेष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...