अनमोलको ‘जेरी अन टप’को छायाङ्कन सुरु

October 28, 2024 at 10:02 AM

काठमाडौं। नेपाली चलचित्र ‘जेरी अन टप’को छायाङ्कन सुरु गरिएको छ। ललितपुरको पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सोमबारबाट सुरु भएको हो। शुभ साइतको अवसरमा आयोजित कार्यक्रममा चलचित्रको ‘कास्ट एन्ड क्रू’ सहभागी भए। अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको निर्माणमा बनिरहेको यो चलचित्रमा दीपक भण्डारी, रोबिन शेरचन, र रामकृष्ण श्रेष्ठले लगानी साझेदारी गरेका छन्। कार्यकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...