‘पूर्ण बहादुरको सारङ्गी’ ले कुन हलमा कति सो पायाे?

October 30, 2024 at 07:07 AM
1 min read

काठमाडौँ-  भोलि अर्थात् कात्तिक १५ देखि प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को बुकिङ खुलाइएको छ। देशकै ठुला मल्टिप्लेक्ससहित अन्य हलहरुले पनि बुकिङ खुलाएका हुन्। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स चेनले उपत्यकाभित्र १९ सो दिएको छ। भने उपत्यकाबाहिर फिल्मले २१ सो पाएको छ। दोस्रो मल्टिप्लेक्स वान सिनेमाजअन्तर्गत एनबी सेन्टर, लोत्से मल र ब्यूबक्स बुटवलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...