काठमाडौं- तिहारको अवसर पारेर आज कार्तिक १५ गते विहीवारदेखि नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशव्यापी प्रदर्शनमा आएको छ । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो फिल्मको केही दिनअघि नै अग्रिम टिकट बिक्री खुला भएको थियो । लक्ष्मी पूजाको अवसर पारेर आजदेखि प्रदर्शनमा आएको फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका थिए । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई आज पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ । काठमाडौंबाहिर २१ शो दिइएको छ । यस्तै, आईएनआई सिनेमाज्, बिग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...